संशोधन विधेयक पास गर्न संसदमा यस्तो छ अंक गणित खेल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका ९ अन्य साना दलहरुको लगातार ४० दिन लामो संसद अवरोधको सम्भवत अन्त्य गर्दै सरकारले आइतबार सरकारले संसदमा संविधान संशोधन विद्येयक टेबल गराएको छ । संसदमा संविधान संशोधन विद्येयक टेबल भएको संविधान संशोधन विद्येयक पारित गर्नका लागी संसदमा हाल कायम रहेको संख्याका आधारमा ३९८ मत दुईतिहाइ आवश्यक हुन्छ । … Continue reading संशोधन विधेयक पास गर्न संसदमा यस्तो छ अंक गणित खेल